सूचना
-
जापानमा PI तालिम सुरु गरियो !
सन् २०२५ जुन २८ र २९ गते, जापानमा पहिलो पटक PI तालिम ओकिनावा प्रान्तको नाहा सहरमा संचालन गरियो। यो तालिममा ओकिनावामा बसोबास गर्ने नेपाली विद्यार्थीहरू र काम गर्ने व्यक्तिहरू गरी जम्मा ९ जना सहभागी भएका थिए। सन् २०२५ को मे महिनामा ट्रेनरको तालिम पूरा गरेका नेपाली प्रशिक्षकले तालिम संचालन गरेका थिए। सहभागीहरूले सक्रिय रूपमा आफ्ना… अरु पनि थप पढौं
-
“आसो र तामानामा रहेका ब्यवसायहरूबाट सिक्ने विद्यार्थीहरू लक्षित स्टडी टुर” सम्पन्न गरियो!
सन् २०२५ अक्टोबर २४ शुक्रबार कुमामोटोस्थित क्युशु सर्वेइङ स्कूलको जापानी भाषा विभागमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई लक्षित गरी स्टडी टुरको आयोजना गरियो। यस स्टडी टुरमा कुल ६८ जना विद्यार्थीहरू सहभागी भएका थिए। तीमध्ये २७ जनाले “आसो यामानामी रिसोर्ट होटल एन्ड गल्फ क्लब” भ्रमण गरे भने ४१ जनाले तमाना सहरस्थित “मिजुमोतो ओरेन्ज गार्डेन, तामाना सिटी” को भ्रमण… अरु पनि थप पढौं
-
जापानमा करियर विकास प्रोग्राम सञ्चालन (२०२५ जुलाईदेखि सेप्टम्बरसम्म)
२०२५सालको जुलाईदेखि सेप्टेम्बरसम्म सञ्चालन गरिएका करियर विकास कार्यक्रमहरू निम्नानुसार छन्। १. निहोन केइजाइ दाइगाकु (फुकुओका)सञ्चालन मिति: जुलाई १ देखि ३सहभागी संख्या: नेपाली विद्यार्थी २१६ जना र अन्य विदेशी विद्यार्थी १३० जनाजुलाई १ देखि ३ सम्म कुल ३४६ जना विद्यार्थीलाई लक्षित गरी उक्त विश्वविद्यालयमा करियर विकास कार्यक्रम सञ्चालन गरियो।यो कार्यक्रम अघिल्लो मे महिनामा गरिएको कार्यक्रम जस्तै… अरु पनि थप पढौं
-
जापानमा करियर विकास प्रोग्राम सञ्चालन (२०२५ अप्रिलदेखि जुनसम्म)
२०२५ को अप्रिलदेखि जुनसम्म सञ्चालन गरिएका सबै प्रोग्रामहरू यस प्रकार छन्। १. निशिनिहोन जुनियर कलेज(फुकुओका)सञ्चालन मिति: अप्रिल २४, मेइ ०१, मेइ ०८सहभागी संख्या: जम्मा ३३ जना (जसमध्ये भियतनामी १० जना)३ हप्तामा ३ दिन यस कलेजमा पहिलो पटक करियर विकास कार्यक्रम सञ्चालन गरियो।नेपाली विद्यार्थीहरूलाई नेपाली भाषामा क्लास सञ्चालन गरिएको थियो, र भियतनामी विद्यार्थीहरूको लागि विद्यालयबाट दोभाषे… अरु पनि थप पढौं
-
जापानमा करियर विकास प्रोग्राम सञ्चालन (२०२४ अक्टोबरदेखि डिसेम्बरसम्म)
सन २०२४ को अक्टोबरदेखि डिसेम्बरसम्म सञ्चालन गरिएका कार्यक्रमहरू तल प्रस्तुत गरिएको छ। नोभेम्बर २१ मा कुमामोतो YMCA मा दोस्रो पटक करियर विकास कार्यक्रम सञ्चालन गरियो जसमा २६ जना विद्यार्थीहरू सहभागी भएका थिए।डिसेम्बर ३ र ४ गते निहोन केइजाइ युनिभर्सिटीमा पनि करियर विकास कार्यक्रम आयोजना गरियो, जसमा दुई दिनमा जम्मा ५८ जना विद्यार्थीहरूले सहभागिता जनाए।त्यस्तै, सोही… अरु पनि थप पढौं
-
करियर विकास कार्यक्रम पूर्ण रूपमा अघि बढ्न थालेको छ !
२०२४ अप्रिलमा नेपालमा पहिलो पटक शुरु गरिएको “करियर विकास कार्यक्रम” ले एक वर्षको अवधिमा नेपाल र जापान दुबै स्थानमा सयौं विद्यार्थीहरूलाई सिकाइको अवसर प्रदान गरेको छ। यस परियोजना अन्तर्गत सञ्चालन भइरहेको “करियर विकास कार्यक्रम” को उद्देश्य जापानमा रोजगारीका लागि जाने नेपाली विद्यार्थीहरूलाई करियरका विविध विकल्पहरूबारे अवगत गराउने र उनीहरूलाई भविष्यको करियर दृष्टिकोण स्पष्ट रूपमा बनाउन… अरु पनि थप पढौं
-
“पोखराको भगिनी शहर कोमागानेका उद्योग र कम्पनीहरूको अध्ययन गर्ने स्टडी टुर” आयोजना गरियो !
२०२५ मेइ १७ (शनिबार) का दिन जापानको नागानो प्रिफेक्चरको कोमागाने शहरमा अध्ययन भ्रमण कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा विद्यार्थी तथा डिपेन्डेण्ट आदिमा रही नागानोमा बसोबास गर्ने ११ जना नेपालीहरू सहभागी भएका थिए। यस शहरमा JICA कोमागाने विदेश सहयोग स्वयम्सेवक तालिम केन्द्र समेत अवस्थित भएको कारणले, नेपालप्रति आत्मीय भावना र विभिन्न क्षेत्रमा आदानप्रदानको लामो इतिहास रहेको छ।सहभागीहरूले… अरु पनि थप पढौं
-
जापानमा करियर विकास कार्यक्रम सञ्चालन (२०२५ जनवरीदेखि मार्चसम्म)
जनवरीदेखि मार्च महिनासम्म सञ्चालन गरिएका कार्यक्रमहरू निम्न छन्। जनवरी १६ र २३ तारिखका दुई सातामा, कुमामोतो स्थित क्युस्यु सर्भेइङ भोकेशनल स्कूलको जापानी भाषा विभागका विद्यार्थीहरूका लागि पहिलो पटक करियर विकास कार्यक्रम सञ्चालन गरियो, जसमा ४२ जना विद्यार्थीहरू सहभागी भएक थिए। फेब्रुअरी ७ मा कुमामोतोको कोतो कलेज तोउजिनमाची क्याम्पसको अन्तर्राष्ट्रिय विजनेस विभागका विद्यार्थीहरूका लागि पहिलो पटक… अरु पनि थप पढौं
-
नेपालका पठाउने संस्थाहरूको लिस्ट तयार गरिएको छ!
OTIT को लिस्टमा नभएका केही नेपालका पठाउने संस्थाहरूको वेबसाइट तथा ठेगाना लगायतको विस्तृत विवरण हामीले संकलन गरेका छौं। यो सूची निःशुल्क उपलब्ध गराइनेछ। यदि तपाईंलाई विवरण आवश्यक भएमा तलको बटनबाट आवेदन दिनुहोस्। अरु पनि थप पढौं
-
जापानको जीवनशैली र म्यानर सम्बन्धी जानकारीमूलक भिडियोहरूको YouTube च्यानल सुरु भएको छ!
CDE परियोजनाले जापानमा बस्ने विदेशीहरूका लागि जानकारीमूलक भिडियोहरू तयार पारिरहेको छ। विदेशमा सामान्य ठानिने केही व्यवहारहरू जापानमा भने अपराध वा म्यानरको उल्लङ्घन हुन सक्छन्। जापानमा सहज तरिकाले जीवनयापन गर्नको लागि पनि कृपया भिडियो हेर्नुहोस्! Youtube च्यानल यहाँबाट ! प्रत्येक हप्ता शुक्रबार जापानी समयअनुसार दिउँसो ३ बजे नयाँ भिडियो पोस्ट गरिन्छ! कृपया भिडियोलाई Like, Comment र… अरु पनि थप पढौं

