सूचना
-
ओकिनावाको वकासा कोउमिनखानमा करियर विकास कार्यक्रम सञ्चालन भयो !
२०२४ सेप्टेम्बर २९ मा ओकिनावा-नेपाल मैत्री संघ (प्रतिनिधि श्री लक्ष्मण ओझा) को सहयोगमा ओकिनावा प्रिफेक्चरको नाहा सहरको वकासा कोउमिनमा नेपालीहरूलाई लक्षित गरेर करियर विकास कार्यक्रम सञ्चालन गरियो जसमा २० जना सहभागी भएका थिए। सहभागीहरू प्रायः जापानी भाषा विद्यालयका विद्यार्थीहरू थिए। कार्यक्रम बिहान (९० मिनेट) → नेपाली खानाको लन्च → दिउँसो (९० मिनेट) गरेर सम्पन्न गरियो।बिहानको… अरु पनि थप पढौं
-
PI तालिम सञ्चालन मिति 【२०२४ जुलाई – सेप्टेम्बर】
२०२४ जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा, वर्षाको प्रभावले गर्दा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा गरि कुल २ पटक तालिमहरू सञ्चालन गरियो। CDE परियोजनामा, २०२४ जुलाई देखि सेप्टेम्बरसम्म कुल २ पटक PI तालिम आयोजना गरिएको थियो, जसमा कुल २३ जना (जसमध्ये ८ जना महिला) ले तालिम पूरा गरेका छन्। प्रत्येक पटकको विस्तृत कार्यान्वयन स्थिति तलको तालिकामा देखाइएको छ।… अरु पनि थप पढौं
-
PI तालिम सञ्चालन मिति 【२०२४ अप्रिल – जुन】
२०२४ अप्रिलदेखि जुनसम्म, राजधानी काठमाडौं रहेको बागमती प्रदेश र नेपालको दोस्रो ठूलो शहर गण्डकी प्रदेश, कास्की जिल्लाको पोखरा महानगरपालिका सहित पाँच वटा शहरहरूमा तालिमहरू सञ्चालन गरियो। CDE परियोजनाले २०२४ अप्रिलदेखि जुनसम्म कुल ६ पटक PI तालिम सञ्चालन गर्यो र ५० जना (जसमध्ये १६ जना महिला) ले तालिम पूरा गरे। प्रत्येक सत्रको विस्तृत कार्यान्वयन स्थिति निम्न… अरु पनि थप पढौं
-
ओकिनावामा करियर विकास प्रोग्राम आयोजना सम्बन्धी सूचना !
ओकिनावा नेपाल फ्रेन्डसिप एसोसिएसन र NPO ओकिनावा इन्टरनेशनल ह्युमन रिसोर्स सपोर्ट सेन्टरसँगको सहकार्यमा JICA नेपाल ओभरसिज वर्कर्स करियर डेभलपमेन्ट एन्ड इन्टरप्रेन्योर सपोर्ट प्रोजेक्ट (CDE) ले अगस्त 1 र 2 तारिखमा करियर विकास प्रोग्रामको आयोजना गरेको छ। यदि तपाईंले भविष्यमा के गर्न चाहनुहुन्छ र त्यसका लागि तपाईंले कस्तो तयारी गर्नुपर्छ भन्ने बारे कहिल्यै सोच्नुभएको छैन भने… अरु पनि थप पढौं
-
करियर विकास कार्यक्रमको डेमो क्लासहरू निहोन केइजाइ विश्वविद्यालय (फुकुओका क्याम्पस) र कुमामोतो YMCA एकेडेमी (जापानी भाषा विभाग) मा सम्पन्न गरियो !
निहोन केइजाइ विश्वविद्यालयमा जुन महिनाको १२ र १९ तारिखमा विश्वविद्यालयको शिक्षणको एक भागको रुपमा यस विश्यविद्यालयका नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गरी डेमो क्लास (प्रत्येक ९० मिनेटको) सम्पन्न गरियो जसमा क्रमशः ४३ र ३६ जना विद्यार्थीहरू सहभागी भएका थिए। कुमामोतो YMCA एकेडेमीमा जुन महिनाको २१ तारिखमा अतिरिक्त कार्यक्रमको (स्वतन्त्र सहभागिता) एक भागको रूपमा डेमो क्लास सम्पन्न… अरु पनि थप पढौं
-
हामीले Facebook Group बनाएका छौं!
CDE ले कार्यक्रमका सहभागीहरू र CDE मा रुचि राख्ने जो कोहीको लागि अन्तरक्रिया र सूचना आदानप्रदानलाई प्रोत्साहित गर्न Facebook Groupसिर्जना गरिएको छ।यस Facebook Groupमा सामेल हुनुभएमा, CDE कार्यक्रमका सहभागीहरूसँग जोडीन र, राम्रो अनुभव वा ज्ञान आदान प्रादन गर्न सकिनेछ।कृपया सामेल हुनुहोस्!https://www.facebook.com/groups/762254579346020 साथै, अध्ययन भ्रमणहरू र इन्टर्नशिप सम्बन्धि विशेष साइटको पासवर्ड पनि प्राप्त गर्नुहुनेछ जुन Group… अरु पनि थप पढौं
-
PI तालिम सञ्चालन मिति【२०२४ जनवरी – मार्च】
सन् २०२४ को जनवरीदेखि मार्चसम्म (बागमती प्रदेशको काठमाडौं समेत गरि ) ३ वटा प्रदेशका ६ वटा जिल्लामा तालिम कार्यक्रम सञ्चालन गरियो। CDE परियोजनाले २०२४ जनवरीदेखि मार्चसम्म कुल ८ पटक PI तालिम सञ्चालन गर्यो र ६३ जना (जसमध्ये २३ जना महिला) ले तालिम पूरा गरे। प्रत्येक सत्रको विस्तृत कार्यान्वयन स्थिति निम्न तालिकामा राखिएको छ। तालिम सञ्चालन… अरु पनि थप पढौं
-
प्रोजेक्टको इन्स्टाग्राम बनाएका छौं।
प्रोजेक्टको इन्स्टाग्राम बनाएका छौं। यहाँ बिभिन्न किसिमका जानकारीहरू शेयर गर्ने गर्छौं। त्यसैले कृपया फलो गर्नुहोला। अरु पनि थप पढौं
-
★ तेस्रो स्टडी टूर★
“शिजुओका प्रिफेक्चरको अनुभवमा आधारित फार्मको अन्वेषण भ्रमण” सम्पन्न गरियो!“शनिबार, मार्च 16, 2024 मा हामामाचुको जापानी भाषा विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग शिजुओका प्रिफेक्चरको काकेगावा शहरमा अवस्थित “किविफ्रुट कन्ट्री जापान” को अध्ययन भ्रमण सम्पन्न गरियो । प्रतिनिधि श्री कोशी हिरानोले उनले आफ्नो बुबाबाट विरासतमा पाउनुभएको किवी फार्मलाई धेरै मानिसहरूले मन पराउने अनुभवमा आधारित फार्ममा कसरी परिणत गरेका छन् र खेतीपातीलाई आनन्द प्रदान गर्ने व्यवसायको रूपमा… अरु पनि थप पढौं
-
★ प्रोजेक्ट द्वारा दोस्रो अध्ययन भ्रमण “आईची प्रिफेक्चरमा नवनिर्मित नर्सिङ होमहरूको भ्रमण कार्यक्रम” को आयोजना गरियो।★
जापानको नर्सिङ केयर क्षेत्रमा रुचि राख्ने च्यूबु क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरूलाई २०२४ फेब्रुअरी १७ तारीख शनिबारको दिन, निशि खासुगाई कल्याणकारी नर्सिङ होममा अध्ययन भ्रमणको आयोजना गरिएको थियो।शनिबार, फेब्रुअरी 17, 2024 मा, हामीले जापानी नर्सिङ केयर उद्योगमा रुचि राख्ने चुबु क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निशी कासुगाई वेलफेयर एसोसिएसन भ्रमण गर्न एक अध्ययन भ्रमण गर्यौं। यो सुविधाले ४४ जना नेपालीलाई स्वीकार गरिसकेको छ र त्यहाँका बासिन्दाहरू निकै खुसी छन् । सहभागीहरूले पछिल्लो नर्सिङ होमको भ्रमण गरे र त्यहाँ कार्यरत नेपालीहरूसँग खुलेर विचार आदान… अरु पनि थप पढौं
हामी तपाईंलाई विभिन्न नवीनतम कार्यक्रमहरूको बारेमा जानकारी प्रदान गर्नेछौं।
औद्योगिक मानव स्रोत विकास कार्यक्रममा सहभागी हुन चाहनेहरूले मेलिङ लिस्टमा नाम दर्ता गराउनु पर्नेछ।