सफल स्टोरी

नेपालमा व्यवसाय सुरु गर्न सफल भएका तथा जापानमा आफ्नो करियर बनाउनमा सफल भएका व्यक्तिहरूको स्टोरीहरू इन्टरभ्यु भिडियो मार्फत प्रस्तुत गर्दछौं! कृपया हेर्न नबिर्सिनु होला। साथै, CDE को Youtube Channel लाई पनि फलो गर्नुहोस्।

स्वदेश फर्केका नेपालीहरू

नेपालमा फर्केर व्यवसायमा सफलता हासिल गरेका उद्यमीहरुको स्टोरीहरू इन्टरभ्यू भिडियो मार्फत प्रस्तुत गर्दछौं ।

जापानमा बसोबास गर्ने नेपालीहरू

जापानमा करियरमा सफलता हासिल गरेका व्यक्तिहरूको स्टोरीहरू इन्टरभ्यू भिडियो मार्फत प्रस्तुत गर्दछौं ।

विभिन्न नयाँ प्रोग्रामहरूको बारेमा जानकारी प्रदान गर्नेछौं। सदस्यता दर्ता गराउनुहोस्।

Study Tour र इन्टर्नमा भाग लिन चाहने व्यक्तिहरुले मेलिङ लिस्टमा अथवा Facebook Group मा नाम दर्ता गराउनु पर्नेछ।

मेलिङ लिस्टमा दर्ता गर्नुहोस्।
Facebook Groupमा Join हुनुहोस्!
Scroll to Top