विभिन्न कार्यक्रमको बारेमा

स्थाननेपालजापाननेपाल
अवधिजापान आउनु अघिजापान बसोवास गरिरहेको अवस्थाजापानबाट नेपालमा फर्किए पछि
कार्यक्रम
करियर विकास कार्यक्रम
Study Tour
इन्टर्नशिप(तयारी हुँदैछ)
उद्यमशीलता विकास कार्यक्रम
सान्दर्भिक कार्यक्रम(तयारी हुँदैछ)
मार्गदर्शन कार्यक्रम(तयारी हुँदैछ)
वेबसाइटबाट बिजिनेश प्लान बनाउने कार्यक्रम(तयारी हुँदैछ)

करियर विकास कार्यक्रम

जापान आएका वा जापान आउन चाहने जो नेपाली युवाहरु छन् उनीहरुलाई करियर भिजन बनाउन सहयोग पुऱ्याउने यो कार्यक्रमको मुख्य उद्देश्य हो।

अध्ययन भ्रमण / इन्टर्नशिप

अध्ययन भ्रमण तथा इन्टर्नशिपहरू मार्फत नेपालीहरुलाई जापानका विभिन्न उद्योगहरूमा अवलोकन र अनुभव गराई, र त्यसबाट प्राप्त गरेका ज्ञान र सिपलाई स्वदेश (नेपाल) फर्किएपछि व्यवसाय संचालनमा लागू गर्न अथवा रोजगारी खोज्ने सहयोगी होस भन्ने लक्ष्य राखेका छौं।

teacher, education, online learning-5694365.jpg

वेबसाइटबाट बिजिनेश प्लान बनाउने कार्यक्रम

(तयारी हुँदैछ)

नेपाल फर्किएपछि व्यवसाय संचालन गर्ने लक्ष्य राखेका व्यक्तिहरुलाई व्यक्तिगत रुपमा सहयोग प्रदान गर्ने कार्यक्रम हो।

laptop, office, hand-3196481.jpg

सान्दर्भिक कार्यक्रम

(तयारी हुँदैछ)

अध्ययन भ्रमण तथा इन्टर्नशिपहरू मार्फत नेपालीहरुलाई जापानका विभिन्न उद्योगहरूमा अवलोकन र अनुभव गराई, र त्यसबाट प्राप्त गरेका ज्ञान र सिपलाई स्वदेश (नेपाल) फर्किएपछि व्यवसाय संचालनमा लागू गर्न अथवा रोजगारी खोज्ने सहयोगी होस भन्ने लक्ष्य राखेका छौं।

school, teacher, professor-1019989.jpg

मार्गदर्शन कार्यक्रम

(तयारी हुँदैछ)

नेपाल फर्किएपछि व्यवसाय संचालन गर्ने लक्ष्य राखेका व्यक्तिहरुलाई व्यक्तिगत रुपमा सहयोग प्रदान गर्ने कार्यक्रम हो।

मेलिङ लिस्टमा दर्ता

हामी तपाईंलाई विभिन्न नवीनतम कार्यक्रमहरूको बारेमा जानकारी प्रदान गर्नेछौं।
औद्योगिक मानव स्रोत विकास कार्यक्रममा सहभागी हुन चाहनेहरूले मेलिङ लिस्टमा नाम दर्ता गराउनु पर्नेछ।

Scroll to Top