करियर विकास कार्यक्रम

करियर विकास कार्यक्रमको बारेमा~

जापान आएका वा जापान आउन चाहने जो नेपाली युवाहरु छन् उनीहरुलाई करियर भिजन बनाउन सहयोग पुऱ्याउने यो कार्यक्रमको मुख्य उद्देश्य हो।

करियर विकास कार्यक्रम (जापानमा सञ्चालन हुने)

जापान आएका जो नेपाली युवाहरु छन् उनीहरुलाई करियर भिजन बनाउन सहयोग पुऱ्याउने यो कार्यक्रमको मुख्य उद्देश्य हो।

एउटा सत्र कुल 3 घण्टा (योजना अनुसार)
लेक्चर नेपाली र जापानी भाषामा सञ्चालन हुनेछ ।
जापानमा सञ्चालन गरिने

★ आवेेदन खुलिरहेको ★

तेस्रो पटक: स्थानः ओकिनावा मिति र समय: अगस्ट1 र अगस्ट 2 तारिख बिस्तृत विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

<विगतका प्रोग्रामहरू>

जापानमा संचालन हुने पहिलो करियर विकास प्रोग्राम जुन 12 र 19 मा निहोन केइजाइ दाइगाकुमा आयोजना गरिएको थियो! विस्तृत विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

करियर विकास कार्यक्रम (नेपालमा सञ्चालन हुने)

जापान आउन चाहने जो नेपाली युवाहरु छन् उनीहरुलाई करियर भिजन बनाउन सहयोग पुऱ्याउने यो कार्यक्रमको मुख्य उद्देश्य हो।

एउटा सत्र कुल 3 घण्टा (योजना अनुसार)
लेक्चर नेपाली भाषामा सञ्चालन हुने
नेपालमा सञ्चालन हुने

Coming soon…

बिगतका करियर विकास कार्यक्रमहरू

पहिलो करियर विकास कार्यक्रम

निहोन केइजाइ विश्वविद्यालयमा जुन महिनाको १२ र १९ तारिखमा विश्वविद्यालयको शिक्षणको एक भागको रुपमा यस विश्यविद्यालयका नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गरी डेमो क्लास (प्रत्येक ९० मिनेटको) सम्पन्न गरियो जसमा क्रमशः ४३ र ३६ जना विद्यार्थीहरू सहभागी भएका थिए।

करियर विकास कार्यक्रम @ओकिनावा

२०२४ सेप्टेम्बर २९ मा ओकिनावा-नेपाल मैत्री संघ (प्रतिनिधि श्री लक्ष्मण ओझा) को सहयोगमा ओकिनावा प्रिफेक्चरको नाहा सहरको वकासा कोउमिनमा नेपालीहरूलाई लक्षित गरेर करियर विकास कार्यक्रम सञ्चालन गरियो जसमा २० जना सहभागी भएका थिए। सहभागीहरू प्रायः जापानी भाषा विद्यालयका विद्यार्थीहरू थिए। 

विभिन्न नयाँ प्रोग्रामहरूको बारेमा जानकारी प्रदान गर्नेछौं। सदस्यता दर्ता गराउनुहोस्।

Study Tour र इन्टर्नमा भाग लिन चाहने व्यक्तिहरुले मेलिङ लिस्टमा अथवा Facebook Group मा नाम दर्ता गराउनु पर्नेछ।

मेलिङ लिस्टमा दर्ता गर्नुहोस्।
Facebook Groupमा Join हुनुहोस्!
Scroll to Top