हामीले Facebook Group बनाएका छौं!

CDE ले कार्यक्रमका सहभागीहरू र CDE मा रुचि राख्ने जो कोहीको लागि अन्तरक्रिया र सूचना आदानप्रदानलाई प्रोत्साहित गर्न Facebook Groupसिर्जना गरिएको छ।यस Facebook Groupमा सामेल हुनुभएमा, CDE कार्यक्रमका सहभागीहरूसँग जोडीन र, राम्रो अनुभव वा ज्ञान आदान प्रादन गर्न सकिनेछ।
कृपया सामेल हुनुहोस्!
https://www.facebook.com/groups/762254579346020

साथै, अध्ययन भ्रमणहरू र इन्टर्नशिप सम्बन्धि विशेष साइटको पासवर्ड पनि प्राप्त गर्नुहुनेछ जुन Group का सदस्यहरूलाई मात्र पहुँचयोग्य छ।
साथै तपाईंहरु मध्ये धेरैलाई थाहा होला, CDEको Facebook Pageपनि छ।यदि तपाईंले अहिलेसम्म यसलाई फलो गर्नुभएको छैन भने, कृपया अब फलो गर्नुहोस्!

Facebook Page: https://www.facebook.com/profile.php?id=61552604130109
Facebook Page मुख्यतया CDE का स्टाफले जानकारी प्रसारित गर्ने ठाउँ हो भने Facebook Group सबैले सक्रिय रूपमा जानकारी आदानप्रदान गर्ने तथा अन्तरक्रिया गर्ने ठाउँ हो।

कृपया दुवैलाई फलो गर्नुहोस्।

Scroll to Top