मेन्टोरिङ कार्यक्रम

मेन्टोरिङ कार्यक्रमको बारेमा

नेपाल फर्किएपछि उद्यम स्थापना (स्टार्टअप) गर्न इच्छुक व्यक्तिहरूलाई व्यक्तिगत रूपमा सहयोग प्रदान गर्ने कार्यक्रम हो। यस कार्यक्रममार्फत नेपालको व्यवसायिक प्रकृया, नेटवर्क निर्माण, व्यवसाय दर्ता प्रक्रिया, कर तथा लेखा व्यवस्थापन, कानुनी प्रक्रिया, श्रम सम्बन्धी प्रावधान आदि सम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिनेछ।
“Personal Initiatives (PI) ट्रेनिङ्ग” वा “वेबमार्फत बिजनेस प्लान बनाउने”(हाल तयारीको अवस्थामा) मध्ये कुनै एक कार्यक्रम सफलतापूर्वक पूरा गरेका व्यक्तिहरूले मात्र यो सेवा प्राप्त गर्न सक्छन्।

Scroll to Top