गोपनीयता नीति

प्रभावी तिथि: 1 अक्टूबर, 2023

1. संकलित जानकारी

यस वेबसाइटले निम्नलिखित जानकारी सङ्कलन गर्दछ।
तपाईले प्रदान गर्नु भएको व्यक्तिगत जानकारी (जस्तै नाम, इमेल ऐड्रेश, सम्पर्क नंम्बर )
युजरको डिभाइस बारेमा जानकारी (जस्तै आईपी ठेगाना, ब्राउजर प्रकार, अपरेटिङ सिस्टम )

2. संकलित जानकारीको प्रयोग

सङ्कलित गरिएका जानकारीलाई सुधार र अनुकूलन गरि सञ्चार गर्ने (जस्तै : अद्यावधिक, प्रवर्द्धन) जस्ता उद्देश्यका लागि प्रयोग गर्दछौं।

3. जानकारी प्रदान गर्नु

यस साइटले निम्नलिखित अवस्थामा तेस्रो पक्षहरूसँग जानकारी प्रदान गर्न सक्दछ l
कानुनी परामर्श वा नियमहरूको आवश्यकता पालना गर्नु परेमा
साझेदारहरूसँग हामी हाम्रा सेवाहरू प्रदान गर्न काम गर्छौ
प्रयोगकर्ताको सहमति प्राप्त भएमा

4. सुरक्षा

यो साइटले तपाईंको जानकारीको सुरक्षा गर्दछ, यद्धपि कृपया सचेत रहनुहोस् कि इन्टरनेटमा जानकारीको प्रसारण पूर्ण रूपमा सुरक्षित भने छैन।

5. सोधपुछ

यदि तपाइँसँग हाम्रो गोपनीयता नीतिको बारेमा कुनै प्रश्न वा चिन्ताछ भने, कृपया तलको सम्पर्क जानकारी प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।
contact◇nepaljapanmigrants.com कृपया ‘◇’ यस संकेतलाई ‘@’ मा परिवर्तन गर्नुहोस्।

6. गोपनीयता नीतिमा परिवर्तन

यो गोपनीयता निति समय समयमा अद्यावधिक हुन सक्दछ।
यदि कुनै परिवर्तनहरू भएमा हामी तपाईलाई यो पृष्ठ मार्फत सूचित गराउनेछौ।

सिद्धियो

मेलिङ लिस्टमा दर्ता

हामी तपाईंलाई विभिन्न नवीनतम कार्यक्रमहरूको बारेमा जानकारी प्रदान गर्नेछौं।
औद्योगिक मानव स्रोत विकास कार्यक्रममा सहभागी हुन चाहनेहरूले मेलिङ लिस्टमा नाम दर्ता गराउनु पर्नेछ।

Scroll to Top