लिङ्कहरू

JP-MIRAI

यो जापानमा बिदेशी कामदारहरुले सुरक्षित र भरपर्दो रूपमा काम गर्न र बस्नको लागि जानकारी प्रदान गर्ने साइट हो ।

JICA-Net Library

JICA ले प्राविधिक सहयोगका लागि तयार गरेका मल्टिमिडिया शिक्षण सामग्रीहरू पनि राखिएका छन ।

JASSO (Japan Student Service Organization)

जापानमा अध्ययन गर्न चाहनेहरुको लागि सहयोग र छात्रवृत्ति को जानकारी साथै रोजगारी खोज्न आवश्यक सहयोग गरिएको छ ।

जापान फाउन्डेसन

जापानी भाषा परीक्षण (टेस्ट), अध्ययन सामग्रीहरु, सांस्कृतिक डिजिटल सामग्रीहरु आदि प्रदान गरिएको छ ।

नेपाली राजदूतावास,
टोकियो, जापान

यो जापानस्थित नेपाली राजदूतावासको वेबसाइट हो।

सार्वजनिक कल्याणकारी संस्था
ओकिनावा प्रिफेक्चर इंटरनेशनल एक्सचेंज र मानव संसोधन विकास फाउंडेशन

ओकिनावा प्रिफेक्चरमा बस्ने विदेशीहरूलाई दैनिक जीवनयापन सम्बन्धि परामर्श, जापानी भाषाका कक्षाहरू संचालन गर्दै आएका छौ।

Japan Nepal Association (जापान नेपाल संघ)

नेपाल र जापानबीच मैत्रीपूर्ण सम्बन्ध विकास स्थापना गर्ने समाजसेवी संस्था हो ।

General Incorporated Association सामान्य संघ
Japan-Nepal Friendship Association (जापान-नेपाल मैत्री संघ)

यो जापान र नेपाल बीचको मित्रतालाई प्रवर्द्धन गर्ने संस्था हो जसले नेपालमा उद्योगहरु स्थापना गर्न सपोर्ट गर्दछ।

Nepal-Japan Friendship Association (नेपाल-जापान मैत्री संघ)

काठमाडौंमा अवस्थित हेड अफिस भएको NGO हो र यसले नेपाल र जापानबीच आदानप्रदान गतिविधिहरू संचालन गर्ने गर्दछ।

The Japanese Alpine Club जापान पर्वतारोहण संघ

जापानको पहिलो पर्वतारोहण संघ हो यसले हिमालयन क्याम्प पनि संचालन गर्दछ।

स्वयंसेवी नेपाल संघ

यो JICA स्वयंसेवकको रूपमा नेपाल पठाइएका स्वयंसेवकहरुको Facebook पेज हो।

OTIT
“Organization for Foreign Technical Intern Training बैदेशिक प्राविधिक तालिम संगठन”

प्राविधिक प्रशिक्षण प्रणाली सँग सम्बन्धित सुचनाहरु सम्प्रेषण तथा प्रशिक्षण निती परिवर्तनमा सहयोग गरेका छौँ ।

JITCO
“International Cooperation Agency for Human Resources अन्तर्राष्ट्रिय मानव संसाधनका लागि सहयोग नियोग “

यो प्राविधिक इन्टर्न प्रशिक्षण प्रणाली र विशिष्ट शिप प्रणालीको लागी एक महत्वपूर्ण सहयोगी संगठनको वेबसाइट हो।

Oshigoto.com

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि रोजगार सम्बन्धि जानकारी प्रदान गर्ने साइट हो।

टोक्यो सिटी बिदेशीहरुको लागि रोजगार
सेवा केन्द्र

स्वास्थ्य, श्रम तथा समाज कल्याण मन्त्रालयको क्षेत्राधिकार भित्रको संस्थाले टोकियोमा रहेका विदेशी विद्यार्थीहरूलाई रोजगारी खोज्न सहगोग प्रदान गरिरहेको छ l

ओसाका सिटी, बिदेशीहरुको लागि रोजगार
सेवा केन्द्र

स्वास्थ्य, श्रम तथा समाज कल्याण मन्त्रालयको क्षेत्राधिकार भित्रको संस्थाले ओसाकामा रहेका विदेशी विद्यार्थीहरूलाई रोजगारी खोज्न सहगोग प्रदान गरिरहेको छ l

नागोया सिटी बिदेशीहरुको लागि रोजगार
सेवा केन्द्र

स्वास्थ्य, श्रम तथा समाज कल्याण मन्त्रालयको क्षेत्राधिकार भित्रको संस्थाले नागोयामा रहेका विदेशी विद्यार्थीहरूलाई रोजगारी खोज्न सहगोग प्रदान गरिरहेको छ l

फुकुओका सिटी, बिदेशीहरुको लागि रोजगार
सेवा केन्द्र

स्वास्थ्य, श्रम तथा समाज कल्याण मन्त्रालयको क्षेत्राधिकार भित्रको संस्थाले फुकुओकामा रहेका विदेशी विद्यार्थीहरूलाई रोजगारी खोज्न सहगोग प्रदान गरिरहेको छ l

मेलिङ लिस्टमा दर्ता

हामी तपाईंलाई विभिन्न नवीनतम कार्यक्रमहरूको बारेमा जानकारी प्रदान गर्नेछौं।
औद्योगिक मानव स्रोत विकास कार्यक्रममा सहभागी हुन चाहनेहरूले मेलिङ लिस्टमा नाम दर्ता गराउनु पर्नेछ।

Scroll to Top